Online Bible

- Reklamy -




तीतस 3:2 - पवित्र बाइबल

2 कसैको विरूद्ध नराम्रो कुरा नगर्नु, अरूहरूसित शान्तिले बस्नु, अन्य मानिसहरू प्रति सहनशील अनि अति भद्र बन्नु। विश्वासीहरूलाई सबै मानिसहरूसित यसो गर्नु भनी भन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिनीहरूले कसैको बदनामी नगरून्, झैँझगड़ाबाट अलग बसून्, नम्र होऊन्‌ र सबै मानिससँग भद्रताको व्‍यवहार गरून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिनीहरूले कसैको विरोध नगरून् अनि झगडा पनि नगरून् तर सबै मानिसहरूसँग सुधा र मिलनसार होऊन्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनीहरूले कसैको बदनामी नगरून्, मिलापमा रहून्, विचारशील होऊन् र सधैँ सबै मानिसहरूप्रति नम्रता देखाऊन्।

Viz kapitola kopírovat




तीतस 3:2

Následuj nás:

Reklamy


Reklamy