Online Bible

- Reklamy -




तीतस 3:15 - पवित्र बाइबल

15 ती सबै जो मसित छन् तिमीलाई प्रणाम जनाएका छन्। त्यहाँका ती मानिसहरू सबैलाई जो विश्वासमा प्रेम गर्छन्, हाम्रो अभिवादन छ। तिमीहरू सबै प्रति परमेश्वरबाट अनुग्रह रहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 मसँग हुने सबैले तिमीलाई अभिवादन पठाएका छन्‌। विश्‍वासमा हामीलाई प्रेम गर्नेहरूलाई अभिवादन देऊ। तिमीहरू सबै जनासँग अनुग्रह रहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 यहाँ मसँग हुने सबैले तिमीलाई अभिवादन पठाएका छन्। त्‍यहाँ भएका प्‍यारा ख्रीष्‍टिय दाजुभाइहरूलाई पनि हाम्रो अभिवादन भनिदेओ। परमेश्‍वरको अनुग्रह तिमी र अरू सबैमा रहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन्। हामीलाई विश्‍वासमा प्रेम गर्ने सबैलाई हाम्रो अभिवादन भनिदेऊ। तिमीहरू सबैसँग अनुग्रह रहोस्!

Viz kapitola kopírovat




तीतस 3:15

Následuj nás:

Reklamy


Reklamy