तीतस 3:14 - पवित्र बाइबल14 असल काम गरेर अनि आवश्यक परेकाहरूलाई सहायता गरेर आफ्नो जीवन जिउने तरिका हाम्रा मानिसहरूले सिक्नु पर्छ। जब तिनीहरू त्यसो गर्छन् तब तिनीहरूको जीवन फलहीन हुनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 हाम्रा मानिसहरू असल काममा कायम रहन सिकून्, ताकि जरूरी खाँचो परिआएको खण्डमा तिनीहरूले मदत दिन सकून्, र तिनीहरू निष्फल नहोऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 हाम्रा मानिसहरूले व्यर्थमा जीवन खेर नफालून्। असल काम गर्न आफ्ना समय बिताऊन्, जसबाट अति आवश्यक वस्तु जुटाउन सकिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जे असल छ, हाम्रा मानिसहरूले त्यो गर्न सिकून्, ताकि नभई नहुने खाँचोहरूका लागि तिनीहरूले मदत दिन सकून्; अनि तिनीहरूका जीवन निष्फल नहोस्। Viz kapitola |