Online Bible

- Reklamy -




तीतस 3:13 - पवित्र बाइबल

13 वकील जीनस र अपोल्लसले आफ्ना यात्रा यहाँदेखि जारिराख्ने छन्। तिनीहरूको यात्राका निम्ति तिमीले जतिसक्छौ तिनीहरूलाई सघाऊ। तिनीहरूलाई चाहिने सबै थोकको व्यवस्था होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 वकील जेनास र अपोल्‍लोसलाई यात्रामा भरमग्‍दूर मदत गरिदेऊ, र तिनीहरूलाई केही कुराको खाँचो नपरोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 वकील जेनास र अपोल्‍लोसलाई बाटामा अलि परसम्‍म पुर्‍याइदिनू र तिनीहरूलाई चाहिने कुराहरूको पनि याद राख्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 कानुनविद् जेनास र अपोल्‍लोसलाई यात्रामा सहायता दिनलाई भरमग्दूर प्रयत्न गर; ताकि तिनीहरूलाई आवश्यक पर्ने हरेक थोक प्राप्‍त होस्।

Viz kapitola kopírovat




तीतस 3:13

Následuj nás:

Reklamy


Reklamy