तीतस 3:12 - पवित्र बाइबल12 अर्त्तिमास र टाइकिकसलाई म तिमी भएकहाँ पठाउँदैछु। तिनीहरूलाई पठाए पछि निकोपोलिसमा मलाई भेट्ने तिमी सक्दो कोशिश गर। यो हिउँद मैले त्यहाँ बिताउने निश्चय गरेकोछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जब अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी निकोपोलिसमा मकहाँ आउनलाई भरमग्दूर चेष्टा गर। किनकि त्यहीँ नै हिउँद कटाउने मैले निश्चय गरेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अर्तिमास वा तुखिकसलाई मैले पठाउने बित्तिकै तिमीचाहिँ निकोपोलिसमा मलाई भेट्न जसरी भए पनि आऊ किनभने मैले त्यहीं नै हिउँदभरि बस्ने विचार गरेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब मैले अर्तिमास अथवा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी मकहाँ निकोपोलिसमा आउन सकभर प्रयास गर; किनकि मैले त्यहाँ हिउँद कटाउने निश्चय गरेको छु। Viz kapitola |