Online Bible

- Reklamy -




तीतस 3:11 - पवित्र बाइबल

11 यस श्रेणीको मानिस नराम्रो अनि पापी हुन् भनी तिमीले जान्नु पर्छ। उसको पापले ऊ गलत छ भन्ने प्रमाण दिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यो जानेर कि यस्‍तो मानिस भ्रष्‍ट र पापी हो। त्‍यो आफै दोषी ठहरिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यो तिमीलाई थाहै छ, यस्‍ता मानिसको इज्‍जत नै बिग्रिएको हुन्‍छ र आफ्‍नो पापले आफैं दोषी ठहरिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिमीलाई यो थाहै छ, यस्ता मानिसहरू पापमा लागेका हुन्छन्; अनि तिनीहरूका आफ्नै पापले तिनीहरूलाई दोषी ठहराउँछ।

Viz kapitola kopírovat




तीतस 3:11

Následuj nás:

Reklamy


Reklamy