Online Bible

- Reklamy -




तीतस 3:1 - पवित्र बाइबल

1 मानिसहरूलाई यी कुरा गर्न नभुल्नु, भनी भन, शासक र सरकारी अगुवाहरूको अधिकारमा रहनु, ती अधिकारीहरूको आज्ञा पालन गर्नु अनि सबै किसिमको राम्रो कामका निम्ति तयार बस्नु,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमानदार काममा तत्‍पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 सरकार र सरकारी मानिसहरूका अधीनमा रहनुपर्छ भनी त्‍यहाँका मानिसहरूलाई सम्‍झाऊ। तिनीहरूले हरेक किसिमले भलो गर्न तयार रहून्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 शासकहरू तथा अख्तियारवालाहरूको अधीनमा बस्‍नू; आज्ञाकारी हुनू, जे असल छ, सो गर्नू भनी तिनीहरूलाई सम्झना गराउनू।

Viz kapitola kopírovat




तीतस 3:1

Následuj nás:

Reklamy


Reklamy