Online Bible

- Reklamy -




तीतस 2:2 - पवित्र बाइबल

2 पाका मानिसहरूलाई आत्मा संयमी, गम्मभीर र ज्ञानी बन्ने कुरा सिकाऊ। तिनीहरू विश्वासमा, प्रेममा र धैर्यमा दृढ बन्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 वृद्ध मानिसलाई संयमी, गम्‍भीर, समझदार, विश्‍वासमा पक्‍का, प्रेम र धैर्यमा दृढ़ हुन सिकाऊ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 बुढा मानिसलाई शान्‍त, गम्‍भीर अनि विश्‍वासी, प्रेम र सहने शक्तिमा पाको हुनुपर्छ भनेर शिक्षा देओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 वृद्ध मानिसहरूलाई संयमी, आदरका योग्य, आफूलाई अधीनमा राख्न सक्ने, र विश्‍वासमा, प्रेममा र धीरजमा पक्‍का हुन सिकाउनू।

Viz kapitola kopírovat




तीतस 2:2

Následuj nás:

Reklamy


Reklamy