Online Bible

- Reklamy -




तीतस 2:12 - पवित्र बाइबल

12 त्यही अनुग्रहले हामीलाई परमेश्वरको विरुद्ध नबाँच्नु भन्ने सिकाउँछ अनि संसारले चाहेको जस्तो कुकर्म गर्नबाट हामीलाई रोक्छ। त्यो अनुग्रहले हामलीई पृथ्वीमा ज्ञानी अनि सही तरिकाले हाम्रो जीवन जिउन सिकाउँछ जसले हामी परमेश्वरको सेवा गर्छों भन्ने देखाउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्‍णाहरू त्‍याग्‍न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यो अनुग्रहले हामीलाई नराम्रो जीवन र सांसारिक लालच त्‍याग्‍न लाउँछ र यो अनुग्रहको कारणले हामी आफैंलाई वशमा राखेर यो संसारमा साँचो र धर्मी जीवन बिताउन सक्‍छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यो अनुग्रहले हामीलाई भक्तिहीनता र सांसारिक अभिलाषाहरूलाई अस्वीकार गर्न तथा वर्तमान समयमा आत्मसंयम, निर्दोष र भक्तिपूर्ण जीवन जिउन सिकाउँछ;

Viz kapitola kopírovat




तीतस 2:12

Následuj nás:

Reklamy


Reklamy