Online Bible

- Reklamy -




तीतस 2:11 - पवित्र बाइबल

11 हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 किनकि सबै मानिसहरूका मुक्तिको निम्‍ति परमेश्‍वरको अनुग्रह प्रकट भएको छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 किनभने परमेश्‍वरको अनुग्रह सबै मानिसहरूलाई मुक्ति दिनलाई नै प्रकट भएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 किनकि सबै मानिसहरूका उद्धारको लागि परमेश्‍वरले आफ्नो अनुग्रह प्रकट गर्नुभएको छ।

Viz kapitola kopírovat




तीतस 2:11

Následuj nás:

Reklamy


Reklamy