तीतस 2:1 - पवित्र बाइबल1 तर, तिमीले मानिसहरूलाई साँच्चो शिक्षाको अनुशरण गर्न तिनीहरूले के-के गर्नु पर्छ त्यो बताउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तिमीले चाहिँ जे पक्का धार्मिक-सिद्धान्त सुहाँउदो छ त्यही सिकाऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तर तिमीले चाहिँ साँचो शिक्षामा भएका कुरा सिकाउने गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तिमीले जे खाँटी शिक्षासित सुहाउँदो छ, त्यही शिक्षाहरू सिकाउनू। Viz kapitola |