तीतस 1:6 - पवित्र बाइबल6 धर्म-गुरू यस्तो मानिस हुनुपर्छ जो गलत जीवन बिताइरहेको अभियुक्त नहोस्। उसको एउटै मात्र पत्नी हुनु पर्छ। उसका केटा-केटीहरू विश्वासी हुनु पर्छ, असभ्य जीवन बाँचेको वा आज्ञाकारी नभएको अभियुक्त हुनु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 एल्डर एउटै स्त्रीको पति र दोषरहित र यस्तो व्यक्ति होस्, जसका छोरा-छोरीहरू विश्वासी होऊन्, र चरित्रहीन र अनाज्ञाकारी नहोऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मण्डलीका धर्म-गुरुहरूलाई कसैले पनि दोष लाउन नसकोस्, एउटै मात्र पत्नी भएका, नराम्रा चालचलन नभएका र तिनका छोरा-छोरीहरू पनि भनेको मान्ने र विश्वासी हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मण्डलीका प्रधान निर्दोष, एउटै पत्नीका पति, जसका छोराछोरीहरू विश्वासयोग्य होऊन्; अनि कामुकता र अनाज्ञाकारिताको दोष नलागेका होऊन्। Viz kapitola |