तीतस 1:5 - पवित्र बाइबल5 मैले तिमीलाई क्रेटमा यसकारणले छाडें कि त्यहाँ बाँकी रहेको काम पूर्ण होस्। अनि हरेक शहरमा धर्म-गुरूहरूलाई पनि नियुक्त गर्नु भनी मैले छाडें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसैकारण मैले तिमीलाई क्रेटमा छोडें, कि मैले तिमीलाई अह्राएबमोजिम तिमीले त्यहाँ अपूरा कुराहरू पूरा गर्नू, र हरेक सहरमा एल्डरहरू नियुक्त गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यहाँ बाँकी रहेका काम पूरा गर्न तिमीलाई क्रेटमा छोडेको हुँ। हरेक सहरमा धर्म-गुरुहरू नियुक्त गर्न मैले तिमीलाई त्यहाँ छोडें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मैले तिमीलाई क्रेटमा छोडेको कारणचाहिँ अधुरो कामहरू पूरा गर्न, र मैले तिमीलाई अह्राएबमोजिम प्रत्येक सहरमा मण्डली प्रधानहरू नियुक्त गर्नलाई हो। Viz kapitola |