Online Bible

- Reklamy -




तीतस 1:15 - पवित्र बाइबल

15 शुद्ध हृदय हुनेहरूलाई सबै कुरा शुद्धै हुन्छ। तर तिनीहरूका निम्ति केही पनि सुद्ध हुँदैन। साँच्चै, तिनीहरूको विचारै खराब भइसकेको छ अनि उचित के हो त्यो चिन्ने तिनीहरूको शक्ति नष्ट भइसकेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 शुद्धहरूलाई सबै थोक शुद्धै हुन्‍छन्, तर अशुद्ध र अविश्‍वासीहरूलाई चाहिँ केही कुरा पनि शुद्ध हुँदैन, तर तिनीहरूका मन र विवेकसमेत भ्रष्‍ट भएका हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 शुद्ध मानिसहरूका लागि सबै थोक शुद्धै छन्। तर अशुद्ध र विश्‍वास नगर्नेका लागि भने केही कुरा पनि शुद्ध छैनन् किनभने तिनीहरूका मन र चित्त नै अशुद्ध छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 शुद्ध हृदय भएकाहरूका लागि सबै थोकहरू शुद्ध हुन्छन्; तर जो भ्रष्‍ट छन् र विश्‍वास गर्दैनन्, तिनीहरूका लागि केही पनि शुद्ध हुँदैन। वास्तवमा तिनीहरूका मन र विवेक दुवै भ्रष्‍ट भएका हुन्छन्।

Viz kapitola kopírovat




तीतस 1:15

Následuj nás:

Reklamy


Reklamy