तीतस 1:14 - पवित्र बाइबल14 तब तिनीहरूले यहूदी कथाहरू सुन्ने अनि ती मानिसहरूका आदेश मान्ने छैनन् जसले सत्यलाई तुच्छ सम्झन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 र सत्यतालाई इन्कार गर्ने मानिसहरूका आज्ञा र यहूदी दन्त्यकथामा ध्यान नलगाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अब यहूदीका दन्त्यकथा र सत्यलाई नमान्ने मानिसको कुराहरूलाई सुन्दै नसुन्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 अनि यहूदी दन्त्यकथाहरूतिर अथवा सत्यतालाई अस्वीकार गर्ने ती मानिसहरूका आज्ञाहरूतिर ध्यानै नदेऊन्। Viz kapitola |