तीतस 1:10 - पवित्र बाइबल10 आज्ञापालन नगर्ने धेरै छन्। तिनीहरू व्यर्थका कुराहरू गर्छन् अनि मानिसहरूलाई गलत तरिकाले अगुवाई गर्छन्। म विशेष गरी तिनीहरूका बारेमा कुरा गर्दैछु जो यहूदी मतबाट बाहिर भएका छन्। धर्म-गुरूले मानिसहरू भूलमा छन् भनी देखाउनु पर्छ अनि तिनीहरूलाई त्यस्तो व्यर्थका कुराबाट रोक्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 किनभने धेरै जना मानिसहरू अरूका अधीनमा नबस्ने, बकवादी र छलीहरू हुन्छन्, झन् विशेष गरी खतनावालहरू त यस्तै हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 किनभने धेरै मानिसहरू पाखण्डी, व्यर्थको कुरा गर्ने, ढाँट्नेहरू हुन्छन्। यस्ताहरूमध्ये त खास गरी खतना गर्नुपर्छ भन्नेहरू छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 किनकि धेरै मानिसहरू विद्रोही, अर्थहीन कुरै मात्र गर्ने र छलीहरू हुन्छन्; खासगरी खतनाका समर्थकहरू नै यस्तै हुन्छन्। Viz kapitola |