तीतस 1:1 - पवित्र बाइबल1 परमेशवरको सेवक र येशू ख्रीष्टका प्रेरित पावलको प्रणाम। परमेश्वरले छानेका मानिसहरूको विश्वासलाई सहायता गर्नु अनि मानिसहरूलाई सत्य बताउनुको निम्ति मलाई पठाइएको हो। परमेश्वरको सेवा कसरी गर्ने त्यो सत्यले मानिसलाई सिकाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमेश्वरको दास र येशू ख्रीष्टको प्रेरित पावलबाट, परमेश्वरका चुनिएकाहरूको विश्वास र भक्तिसँग मिल्दो तिनीहरूका सत्यको ज्ञान बढ़ाउनलाई, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 म पावल परमेश्वरकै कमारो र ख्रीष्ट येशूकै प्रेरित यो पत्र लेख्दै छु। परमेश्वरले मलाई छान्नुभयो र उहाँका चुनिएकाहरूको विश्वास बढाउन पठाउनुभयो र परमेश्वरलाई मनपर्दो जीवनसँग मिल्ने सत्यतिर तिनीहरूलाई पुर्याउन पनि मलाई खटाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 परमेश्वरको सेवक र येशू ख्रीष्टको प्रेरित पावलबाट—परमेश्वरका चुनिएकाहरूका विश्वासलाई बढाउन तथा भक्तिमा डोर्याउने सत्यको ज्ञानको लागि, Viz kapitola |