Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 8:6 - पवित्र बाइबल

6 मलाई तपाईंको हृदयमा छाप लगाउँनु होस्, यदि म एउटा औंठी जस्तै भएर तपाईंको हातमा रहन्छु, प्रेम मृत्यु जस्तै प्रबल हुन्छ, अनि तृष्णा चाहिँ चिहान जस्तै शक्तिशाली हुन्छ, कुनै ज्वालाभन्दा पनि कडा, त्यो दन्केको आगो झैं दन्किन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 मलाई तपाईंको हृदयमा एउटा छापजस्‍तै लगाउनुहोस्, तपाईंको पाखुरामा एउटा छापजस्‍तै, किनभने प्रेमचाहिँ मृत्‍युजस्‍तै प्रबल हुन्‍छ, यसको तृष्‍णा चिहानजस्‍तै हठी। त्‍यो कुनै पनि ज्‍वालाभन्‍दा पनि कड़ा दन्‍केको आगोझैँ दन्‍किन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिम्रो हृदयमा मेरो प्रेम छोडी अरू कसैलाई ठाउँ नदेऊ, तिम्रो अँगालोमा मबाहेक अरू कसैलाई नलेऊ। प्रेम मृत्‍युजस्‍तै बलियो छ, तिर्सनाचाहिँ त्‍यस्‍तै शक्तिशाली छ। त्‍यो ज्‍वाला भई निस्‍कन्‍छ र दन्‍केको आगोझैँ दन्‍किन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मलाई तपाईंका हृदयमा छापझैँ राख्नुहोस्, तपाईंका पाखुरामा छापझैँ लगाउनुहोस्; किनकि प्रेम मृत्युसमान प्रबल हुँदछ; यसको तिर्सना चिहानझैँ कठोर हुन्छ। यो दन्कने आगोसमान दन्कन्छ, यो शक्तिशाली ज्वाला जस्तै हुन्छ।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 8:6

Následuj nás:

Reklamy


Reklamy