श्रेष्ठगीत 8:4 - पवित्र बाइबल4 हे यरूशलेमका तरूणीहरू हो! मलाई वचन देऊ कि जबसम्म म यसको निम्ति तैयारी हुँदिन। मलाई प्रेमले उत्तेजित पार्ने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्छु: आफूले नचाहेसम्म प्रेमलाई नउठाओ वा नजगाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हे यरूशलेमका स्त्रीहरू हो, मसित वाचा बाँध कि हाम्रा प्रेमको निद्राबाट तिमीहरूले हामीलाई जगाउनेछैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई शपथ खुवाएर आज्ञा गर्छु: उचित समय नभएसम्म प्रेमलाई नजगाओ अथवा नबिउँझाओ। Viz kapitola |