श्रेष्ठगीत 8:3 - पवित्र बाइबल3 उनको देब्रे हात मेरो टाउको मुनि छ अनि दाहिने हातले मलाई समात्नु भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उहाँको देब्रे हात मेरो शिरमुनि छ, र उहाँको दाहिने हातले मलाई अँगालो हालेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिम्रो देब्रे हात मेरो शिरमुनि छ र दाहिने हातले मलाई माया गर्दै मुसार्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँको देब्रे हात मेरो शिरमुनि छ, र दाहिने हातले मलाई अँगालो हाल्नुभएको छ। Viz kapitola |