Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 8:14 - पवित्र बाइबल

14 हे प्रियतम, चाँडो गर्नु होस्। अब सुगन्धित मसालाको पर्वतमा तपाईं हरिण, अथवा मृगका पाठा जस्तै हुनु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 बाहिर निस्‍केर आउनुहोस्, हे मेरा प्रेमी, र सुगन्‍धित मसलाले भरिएका पर्वतहरूमा हुने हरिण अथवा जवान मृगजस्‍तै हुनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 मेरा प्रियतम, मृगझैँ मकहाँ आऊ, मसला उम्रेका पर्वतमा एउटा जवान जरायो आएझैँ तिमी मकहाँ आऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 हे मेरा प्रेमी, बाहिर आउनुहोस्, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा हुने हरिणजस्तै अथवा जवान मृगजस्तै हुनुहोस्!

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 8:14

Následuj nás:

Reklamy


Reklamy