Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 8:12 - पवित्र बाइबल

12 सुलेमान! तिमी आफ्नो 1,000 शेकेल राख्न सक्छौ। उसले तिम्रोलागि ल्याएको दाखको सट्टामा! प्रत्येक रखवालालाई 200 शेकेल देऊ, तर म मेरो आफ्नै दाखबारीको दाख राख्छु। मेरो अघिको यो दाखबारी मेरो आफ्नै हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तर मेरो आफ्‍नै दाखबारी दिने अधिकार त मेरै हो, हे सोलोमन, ती हजार सिक्‍का तपाईंकै निम्‍ति हुन्, र दुई सय ती फलफूल हुर्काउनेहरूका निम्‍ति हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 सोलोमनले ती हजार चाँदीका सिक्‍का लैजाऊन्, ती किसानहरूले दुई सय सिक्‍का लेऊन्, मेरो त आफ्‍नै दाखबारी छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तर मेरो दाखबारी, जो मेरै अधिकार हो; हे सोलोमन, ती हजार सेकेल तपाईंकै निम्ति हुन्, र दुई सय ती फलफूल रेखदेख गर्नेहरूका निम्ति हुन्।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 8:12

Následuj nás:

Reklamy


Reklamy