श्रेष्ठगीत 8:11 - पवित्र बाइबल11 बाल-हमनमा सुलेमानको एउटा दाखको बगैंचा थियो, तिनले आफ्नो बगैंचा रखवालहरू दिए, र प्रत्येक रखवालले 1,000 चाँदीको शेकेल बराबरको दाख ल्याउनु पर्थ्ये। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो, उहाँले आफ्नो बारी अधियाँ लाउनुभयो, र अधियाँ लिएका हरेकले फलफूलको सट्टा एक हजार चाँदीका सिक्का बुझाउनुपर्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 बाल-हामोन भन्ने ठाउँमा सोलोमनको एउटा दाखबारी छ। किसानहरूले त्यो भाडामा लिएका छन् र प्रत्येकले उनलाई एक हजार चाँदीका सिक्का दिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो; आफ्नो दाखबारी मोहीहरूलाई दिए। हरेकले दाखबारीका फलको सट्टामा हजार सेकेल चाँदी ल्याउनुपर्थ्यो। Viz kapitola |