श्रेष्ठगीत 8:10 - पवित्र बाइबल10 म एउटा पर्खाल हुँ, मेरा स्तनहरू धरहराहरू जस्तै छन्। म उसको निम्ति एउटा सुरक्षाको अनुभव गर्ने भएकी छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 म एक पर्खाल हुँ, र मेरा स्तन धरहराजस्तै छन्। त्यसैले म उहाँको नजरमा सन्तुष्टि दिने भएकी छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 म पर्खाल हुँ, मेरा स्तन त्यसका धरहरा हुन्। मेरा प्रियतमले जान्दछन् कि म उनीसित तृप्ति र शान्ति पाउँछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 म एक पर्खाल हुँ, र मेरा स्तनहरू धरहराहरूजस्तै छन्। यसरी उहाँका नजरमा म सन्तुष्टि तुल्याउने ठहरिएकी छु। Viz kapitola |