Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 8:1 - पवित्र बाइबल

1 आफ्नी आमाको दुध चुस्तै हुर्कने मेरो सानो भाइ जस्तै, तिमी पनि नानी हुँदो हौ त म तिमीलाई बाहिर नै भेट्ने थिएँ अनि तिमीलाई म्वाई खाने थिएँ। र कसैले यो गल्ती हो भन्न सक्ने थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यदि तपाईं मेरी आमाको स्‍तन चुसेर हुर्केका मेरो निम्‍ति दाजुजस्‍तै हुनुभए त, मैले तपाईंलाई बाहिर भेट्टाएमा म तपाईंलाई चुम्‍बन गर्नेथिएँ, र कसैले मलाई निन्‍दा गर्नेथिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 एउटै आमाको दूध खाई हुर्केका, तिमी मेरा साख्‍खै दाजु हुँदा हौ ता बाटोमा भेट हुँदा पनि म तिमीलाई म्‍वाइँ खानेथिएँ, र कसैले केही आपत्ति गर्ने थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यदि तपाईं मेरी आमाको दूध खाएर हुर्केको, मेरा दाजुभाइझैँ हुनुहुँदो हो त! तपाईंलाई बाहिर भेट्दा म म्वाइँ खानेथिएँ, र कसैले मेरो निन्दा गर्ने थिएन।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 8:1

Následuj nás:

Reklamy


Reklamy