श्रेष्ठगीत 7:8 - पवित्र बाइबल8 म खजुरको रूखमाथि चढ्नेछु, र त्यसका हाँगाहरू समात्छु। तिम्रा स्तनहरू अङ्गुरको झुप्पा झैं र तिम्रो सासको गन्ध स्याउको बासना झै होऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 मैले भनें, “म खजूरको रूखमा चढ्नेछु, र यसका फल समात्नेछु।” तिम्रा स्तनहरू दाखका झुप्पाहरूजस्तै, तिम्रो सासको बास्ना स्याउको सुगन्धझैँ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 म खजुरको रूखमा चढ्नेछु र त्यसका फल टिप्नेछु। मेरो निम्ति तिम्रो स्तन दाखको झुप्पाझैँ र तिम्रो सास स्याउको बासनाझैँ छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मैले भनेँ, “म खजूरको रूखमा चढ्नेछु; म त्यसका फल समात्नेछु।” तिम्रा स्तनहरू अङ्गुरका झुप्पाहरूजस्तै होऊन्, तिम्रो सासको बास्ना स्याउका बास्नाझैँ, Viz kapitola |