Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 7:7 - पवित्र बाइबल

7 तिमी खजुरको रूख जस्तै अग्ली छौ। अनि तिम्रा ती स्तनहरू खजुर फलेको झुप्पा जस्तै छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिम्रो शरीरको कद खजूरको रूखजस्‍तै, र तिम्रा स्‍तनहरू फलका झुप्‍पाझैँ छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिमी खजुरको रूखजस्‍तै शोभापूर्ण छ्यौ, तिम्रा स्‍तन खजुरका झुप्‍पाझैँ छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिम्रो शारीरिक कद खजूरको रूखझैँ छ, र तिम्रा स्तनहरू फलका झुप्पाहरूजस्ता छन्।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 7:7

Následuj nás:

Reklamy


Reklamy