Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 7:6 - पवित्र बाइबल

6 तिमी मेरो निम्ति कति आनन्दायक छौ, हे मेरी प्रेमीका! तिमी कति राम्री र मनमोहक छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिमी कति सुन्‍दरी र मनोहर छ्यौ, हे प्रिय, तिम्रो आनन्‍दमा!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिमी कति राम्री छ्यौ, कति सुन्‍दरी छ्यौ, तिम्रो प्रेमबाट कस्‍तो पूर्ण आनन्‍द पाइन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 हे प्रिय, आनन्दले पूर्ण, र मनलाई खुशी पार्ने तिमी बिछट्टै राम्री छ्यौ!

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 7:6

Následuj nás:

Reklamy


Reklamy