Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 7:5 - पवित्र बाइबल

5 तिम्रो टाउको कार्मेलको पर्वत जस्तो छ अनि टाउकोको केश रेशम जस्तो छ। तिम्रो तल झरेको लामो केशले राजाको पनि मन पग्लिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिम्रो शिरले कर्मेल डाँड़ाजस्‍तै तिमीलाई मुकुट लगाइदिएको छ। तिम्रो शिरको केश राजकीय पर्दाझैँ छ। केश राशिले राजा मोहित छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिम्रो शिर कर्मेल पर्वतजस्‍तै ठाडो छ। बाटेको तिम्रो केश असल रेशमी लुगाझैँ चम्‍केको छ, त्‍यसको सुन्‍दरताले राजालाई मुग्‍ध पार्न सक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिम्रो शिर कर्मेल पर्वतजस्तै मुकुट पहिरिएको देखिन्छ। तिम्रो कपाल हातले बुनेका राजकीय वस्त्रसमान छ; त्यसका चुल्ठाले राजालाई मोहित पारेको छ।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 7:5

Následuj nás:

Reklamy


Reklamy