Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 7:3 - पवित्र बाइबल

3 तिम्रो स्तनहरू एक जोडा हरिण को पाठहरू जस्तै छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिम्रा स्‍तनहरू दुई पाठाहरूजस्‍तै छन्, हरिणका दुई जुम्‍ल्‍याहा पाठाहरूझैँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिम्रा स्‍तन जुम्‍ल्‍याहा मृगझैँ, एक जोर हरिणीझैँ देखिन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिम्रा दुई स्तन जुम्ल्याहा पाठाजस्तै छन्, मृगीका दुई पाठाजस्तै।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 7:3

Následuj nás:

Reklamy


Reklamy