Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 7:2 - पवित्र बाइबल

2 तिम्रो नाभि गोलो बटुको झैं छ, यसमा दाखरस बिना कहीले नहोस्। तिम्रो पेट यस्तो छ कि गहुँको थुप्रो लिली फूलहरूले सीमाना लगाए जस्तो छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिम्रो नाभि गोलो बटुकोजस्‍तै छ, जसमा मिसाएका दाखमद्यको अभाव कहिल्‍यै हुँदैन। तिम्रो पेट लिली फूलहरूले घेरिएको गहूँको राशिजस्‍तै छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिम्रो नाभि गोलो बटुकोजस्‍तै छ। जसमा मसला मिसाएको दाखमद्य कहिल्‍यै सकिंदैन। तिम्रो पेट लिली फूलले घेरिराखेको गहुँको रासजस्‍तै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिम्रो नाभी गोलो प्यालाजस्तै छ, जसमा मिसाएका दाखमद्यको अभाव कहिल्यै हुँदैन। तिम्रो कम्मर लिली फूलले घेरेको गहुँको थुप्रोजस्तै छ।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 7:2

Následuj nás:

Reklamy


Reklamy