Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 7:13 - पवित्र बाइबल

13 हे मेरा प्रेमी! सबै प्रकारका राम्रा फुलहरू हाम्रै द्वारमा छन्, दूधेफलहरूले सुगन्ध फैलाइरहेका छन्, नयाँ र पुरानो आनन्दमय बस्तुहरू, मैले तिम्रो निम्ति साँचिराखेकीछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 दूधे-फूलहरूले आफ्‍नो बास्‍ना फैलाइरहेका छन्, सबै किसिमका स्‍वादिला फलहरू हाम्रै ढोकामा छन्, नयाँ र पुराना फलहरू, जो मैले तपाईंको निम्‍ति साँचिराखेकी छु, हे मेरा प्रेमी।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिमीले निद्रा दिने दूधे-फलको बासना सुँघौंला र सबै किसिमका मीठा-मीठा फलहरू ढोकाछेउमा नै हुनेछन्। प्रियतम, मैले तिम्रो निम्‍ति, नयाँ र पुराना आनन्‍दका फलहरू राखेकी छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 दूधेफलले बास्‍ना दिँदैछ, मैले तपाईंको निम्ति जम्मा गरेका हरेक स्वादिष्‍ठ, नयाँ र पुराना फलहरू, हाम्रा ढोकामा तयार छन्, हे मेरा प्रिय।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 7:13

Následuj nás:

Reklamy


Reklamy