श्रेष्ठगीत 7:11 - पवित्र बाइबल11 आउँनु होस् मेरा प्रेमी, हामी मैदानमा जाँऊ, हामी गाँउमा रात काटौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 आउनुहोस्, मेरा प्रेमी, खेतबारी हुँदो डुल्न जाऔं, र राती गाउँतिर वास बसौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 आऊ प्रियतम, हामी खेतबारी हुँदो जाऔं र गाउँमा रात बिताऔं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हे मेरा प्रिय, आउनुहोस्! हामी खेतबारीतिर जाऔँ; गाउँहरूमा हामी रात बिताऔँ। Viz kapitola |