श्रेष्ठगीत 7:10 - पवित्र बाइबल10 म मेरा प्रेमीकी हुँ र जसलाई उहाँले चाहनुहुन्छ, म त्यो हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 म मेरा प्रेमीकी हुँ, र उहाँको तृष्णा मेरै निम्ति छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 म मेरा प्रियतमको हुँ, उनले मेरो तिर्सना गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 म मेरा प्रियकी हुँ, र उहाँले मेरो तिर्सना गर्नुहुन्छ। Viz kapitola |