Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 6:9 - पवित्र बाइबल

9 तर त्यहाँ मेरो ढुक्कुरको निम्ति एउटै स्त्री छन्, मेरो सम्पूर्णता जुन आमाले तिनलाई जन्माइन्, ती आमाकी प्रसिद्ध नानी, जवान स्त्रीहरूले देखेर प्रशंसा गरे, अनि रानीहरू र रखौटीहरूले पनि तिनको प्रशंसा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर मेरी बिलकुलै ठीक ढुकुर, तिनी विशेष छिन्, तिनकी आमाकी एउटै र मन परेकी छोरी। कन्‍याहरूले तिनलाई देखे र भाग्‍यमानी भने, रानीहरू र भित्रिनीहरूले तिनको प्रशंसा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर म त एउटैलाई प्रेम गर्छु, त्‍यो ढुकुरजस्‍तै सुन्‍दरी छ। त्‍यो आफ्‍नी आमाकी एउटै छोरी हो: आमाकी अति प्रिय छोरी! सबै स्‍त्रीहरूले तिनलाई देखेर प्रशंसा गर्छन्, रानीहरू र रखौटीहरूले तिनको प्रशंसा गाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर मेरी ढुकुर, मेरी सर्वश्रेष्‍ठ, तिनी विशेष छिन्; तिनकी आमाकी एउटी मात्र, मनपर्दो सन्तान हुन्। कन्याहरूले तिनलाई देखे, र तिनलाई आशिषित भने; रानीहरू र उपपत्नीहरूले तिनको प्रशंसा गरे।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 6:9

Následuj nás:

Reklamy


Reklamy