श्रेष्ठगीत 6:8 - पवित्र बाइबल8 उहाँका साठ्ठी रानीहरू छन् अनि अस्सी रखौटीहरू अनि अनगन्ती नयाँ तरूणीहरू छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 चाहे साठी वटा रानी होऊन्, चाहे असी वटा भित्रिनीहरू, चाहे अनगन्ती कन्ये-केटीहरू होऊन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 राजाले साठी जना रानीहरू, असी जना रखौटीहरू राखून् र चाहे असङ्ख्य यूवतीहरू होऊन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 चाहे साठी वटा रानीहरू होऊन्, चाहे असीवटा उपपत्नीहरू, चाहे अनगन्ती कन्ये केटीहरू होऊन्; Viz kapitola |