Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 6:6 - पवित्र बाइबल

6 तिम्रो दाँतहरू नुहाएर निस्केका र कत्रन तयार रहेका भेंडा़हरू जस्तै छन्। तिनीहरू सबै जुम्ल्हा पाठाहरू जन्माए अनि तिनीहरू मध्ये एउटा पनि गुमाएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिम्रा दाँत भरखरै नुहाएर आएका भेड़ाहरूको बगालजस्‍तै छन्‌। प्रत्‍येकको जुम्‍ल्‍याहा छ, कुनै पनि एकलो छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिम्रा दाँत भर्खरै नुहाएका भेडाहरूझैँ सेता छन्। ती पूर्ण छन् र ती सबै खुबै मिलेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिम्रा दाँतहरू नुहाएर उकालो लागेका भेडाहरूको बगालजस्तै छन्। हरेकका जुम्ल्याहा छन्, कुनै पनि एकलो छैन।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 6:6

Následuj nás:

Reklamy


Reklamy