Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 6:5 - पवित्र बाइबल

5 तिम्रा आँखाहरूले मलाई अति उत्तेजित बनाउँछन्। अनि तिम्रो केश लामो र घुम्रिएको छ। गिलाद पर्वतबाट तलतिर ओर्लदै गरेका बाख्राहरूको बगाल झैं। यसर्थ तिमीले मलाई नहेर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिम्रा आँखा मबाट तर्काऊ, तिनले मलाई व्‍याकुल पार्छन्‌। तिम्रा केश गिलाद डाँड़ाबाट ओर्लंदै गरेका बाख्राहरूजस्‍तै छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिम्रा आँखा मबाट हटाऊ, तिनले मलाई मोहित पारेका छन्। गिलादका डाँडामा बाख्राको बथान ओह्रालो उफ्रँदै झरेझैँ तिम्रो केश नाचिरहेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिम्रा आँखाहरू मबाट हटाऊ; तिनले मलाई व्याकुल पार्दछन्, तिम्रा कपाल गिलाद डाँडाबाट ओरालो लागेका बाख्राहरूको बगालसरह छन्।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 6:5

Následuj nás:

Reklamy


Reklamy