श्रेष्ठगीत 6:4 - पवित्र बाइबल4 तिमी तिर्सा जस्तै सुन्दरी छौ, तिमी यरूशलेम जस्तै आकर्षक छौ। तिमी एउटा झण्डा बोक्ने डरलाग्दो सेना झैं सहासी छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हे मेरी प्यारी, तिमी तिर्साजस्तै सुन्दरी र यरूशलेमझैँ राम्री छ्यौ, तिमी झन्डा फहराउँदै गरेका सेनाजस्तै प्रतापी छ्यौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हे मेरी प्रियतमा, तिमी यरूशलेमजस्तै सुन्दरी र तिर्साजस्तै राम्री छ्यौ। तिमी यी ठूला सहरहरूझैँ मन चम्काउने छ्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मेरी प्रिय, तिमी तिर्सा सहरजस्तै सुन्दरी, र यरूशलेमजस्तै राम्री छ्यौ; आफ्ना झण्डा लिएर हिँड्ने सेनाझैँ गौरवशाली छ्यौ। Viz kapitola |