श्रेष्ठगीत 6:3 - पवित्र बाइबल3 म मेरा प्रेमीकी हुँ र उहाँ मेरो प्रेमी हुनुहुन्छ। उहाँ लिली फूलको बगैंचामा डुल्नु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 म मेरा प्रेमीको आफ्नै हुँ, र मेरा प्रेमी मेरै हुनुहुन्छ। उहाँ लिली फूलहरूका बीचमा मन भुलाउँदैहुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मेरा प्रियतम मेरै हुन्, मचाहिँ उनकी हुँ, लिली-फूलहरूका बीच उनले आफ्ना भेडा-बाख्रा चराउँदछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 म मेरा प्रियकी हुँ, र मेरा प्रिय मेरै हुनुहुन्छ; उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ। Viz kapitola |