Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 6:2 - पवित्र बाइबल

2 मेरो प्रेमी आफ्नो बगैंचामा जानुभएको छ। उहाँ बगैंचालाई हेर्न र त्यहाँबाट लिलीहरू बटुल्न जानु भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 मेरा प्रेमी आफ्‍नै बगैँचातिर सुगन्‍धित मसलाका ड्याङमा झर्नुभएको छ, आफ्‍नो मन भुलाउन र लिली फूलहरू बटुल्‍न जानुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 मेरा प्रियतम आफ्‍ना बगैंचामा गएका छन्, जहाँ बल्‍साम-रूख उम्रेका छन्। उनी बगैंचामा भेडा-बाख्रा चराउँदै लिली-फूलहरू बटुलिरहेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मेरा प्रिय आफ्नो बगैँचामा, मसलाहरूको ड्याङहरूमा, त्यहाँ टहल्न र लिली फूल टिप्नलाई जानुभएको छ।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 6:2

Následuj nás:

Reklamy


Reklamy