Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 6:13 - पवित्र बाइबल

13 हे शूलम्मेनी फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ ताकि हामी तिमीलाई हेर्न सक्छौं, किन तिमीहरूले शूलम्मेनीलाई, सेनाहरूको युद्ध छाउनीमा नर्तकीलाई झैं हेरिरहेका छौ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 हे शूलम्‍मी, फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ र हामी तिमीलाई एक टक लाएर हेर्न सकौं। महानोमको नाचमा झैँ शूलम्‍मीलाई तिमीहरू किन एक टक लाएर हेर्न चाहन्‍छौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 ए शूलम्‍मीकी स्‍त्री, नाच, नाच, हामी तिमी नाचेकी हेर्नेछौं। मलाई हेर्न लहर लागेका मानिसहरूका बीचमा जब म नाच्‍दछु, तिमीहरू मलाई हेर्न किन रहर गर्छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हे शूलम्मी, फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ, र हामी तिमीलाई एक टक लगाएर हेरिरहन सकौँ! महानोमको नाच हेरेझैँ किन तिमीहरू शूलम्मीलाई एक टक लगाएर हेर्न रहर गर्छौ?

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 6:13

Následuj nás:

Reklamy


Reklamy