श्रेष्ठगीत 6:12 - पवित्र बाइबल12 तिनले मलाई मेरा मानिसहरूको सब भन्दा राम्रो रथमा चढ्न मन्जुरी दिएको अनुभव गरें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 मैले थाहा पाउन अघि नै मेरो चाहनाले मलाई मेरा मानिसहरूका राजकीय रथहरूतिर लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 म काम्दै छु, जसरी सारथि लडाइँ गर्न अधीर हुन्छ, त्यसरी म तिमीलाई प्रेम गर्न अधीर भएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 मैले थाहा पाउनुअगि मेरा प्रजाका राजकीय रथमा सवार हुन मलाई मेरो इच्छाले पुर्याइसकेको छ। Viz kapitola |