Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 6:11 - पवित्र बाइबल

11 म तल ओखरको बगैंचा तिर गएँ बेंसीहरूको फल हेर्न दाखहरू फूल्यो कि भनेर हेर्न दारिमले कोपीलाहरू लगायो कि भनेर हेर्न गएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 बदामका रूख भएका बगैँचातिर म त्‍यहाँका उब्‍जनी हेर्न गएँ, बोटहरूमा कोपिला लागेछन्‌ कि, अथवा अनारमा फूल फुलेका छन्‌ भनी म हेर्न गएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 बेसीमा नयाँ बोटहरू हेर्न, दाखका बोटमा नयाँ पात उम्रेका र अनारका बोटमा फूल फुलेका हेर्न म हाडे-बदामका रूख भएका बारीमा गएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 बदामका बोटहरू भएका बेँसीतिर नयाँ पालुवा लागे कि, दाखको बोटमा कोपिला लागेको छ कि छैन, वा अनारको फूल फुलेको छ कि छैन भनेर म तल हेर्न गएँ।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 6:11

Následuj nás:

Reklamy


Reklamy