Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 6:10 - पवित्र बाइबल

10 ती कन्या स्त्री को हुन्? अरूणोदय झैं चम्कन्छिन् जुनझैं सुन्दरी छिन्। तिनी घामझैं चहकिली छिन् तिमी एउटा झण्डा बोक्ने डरलाग्दा सेनाझैं साहासी छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 प्रभातझैँ उदय भएकी, चन्‍द्रमाझैँ सुन्‍दरी, सूर्यझैँ चहकिलो, ताराहरूले भरिएको आकाशझैँ प्रतापी यिनी को हुन्‌?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 घाम उदाएझैँ देखिएको को हो? तिनी सुन्‍दरी र चहकिली छिन्, घाम वा जुनजस्‍तै चम्‍किली छिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 चन्द्रमाझैँ स्वच्छ, सूर्यझैँ उज्ज्वल, झण्डा फहराउने प्रतापी सेनाझैँ, प्रभातजस्तो देखा पर्ने ऊनी को हुन्?

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 6:10

Následuj nás:

Reklamy


Reklamy