Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 6:1 - पवित्र बाइबल

1 हे सुन्दरी स्त्री, भन तिम्रा प्रेमी कहाँ गएका छन्? भन तिनी कुन बाटो गएका छन्? ताकि हामी उहाँको खोजीगर्न तिमीलाई सहायता गर्न सकौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 हे स्‍त्रीहरूमध्‍ये अति सुन्‍दरी, तिम्रा प्रेमी कहाँ गए? उनी बाटोको कुन मोड़तिर लागे, र हामी तिमीसित उनलाई खोजौं?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हे परमसुन्‍दरी, तिम्रा प्रियतम कता गएका छन्? तिम्रा प्रियतम कुन दिशामा गए, हामीलाई भन र हामी तिनलाई खोज्‍न तिमीलाई सहायता गर्नेछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे नारीहरूमा परमसुन्दरी, तिम्रा प्रिय कहाँ गएका छन्? तिनी कुन बाटोतिर गएका छन्, हामीलाई भन, ताकि हामी पनि तिमीसँगै तिनलाई खोज्जौँ?

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 6:1

Následuj nás:

Reklamy


Reklamy