Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 1:9 - पवित्र बाइबल

9 मेरी प्यारी, तिमी मेरो निम्ति यस घोडी भन्दा पनि ज्यादै उत्तेजक छौ, जुन घोडी अन्य घोडाहरूसित फिरऊनको रथ तान्छे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 हे मेरी प्‍यारी, मैले तिमीलाई फारोको रथकी राम्री घोड़ीसित तुलना गरेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 ए मेरी प्रियतमा, फारोका रथका घोडीसँग म तिम्रो तुलना गर्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे मेरी प्रिय, म तिमीलाई फारोको रथमा नारिएकी घोडीसित तुलना गर्दछु।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 1:9

Následuj nás:

Reklamy


Reklamy