Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 1:7 - पवित्र बाइबल

7 म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्छु। मलाई भन, तिमी आफ्नो भेंडा़हरू कहाँ चराउँछौ? मध्य दिनमा तिनीहरूलाई कहाँ विश्राम गराउँछौ? म तिमीलाई भेट्न आउँनेछु, अथवा तपाईंका साथीहरूको बगाल अघि, म किन घुम्टो हालेर बस्ने केटी झैं हुने?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 हे मेरा प्रेमी, मलाई बताउनुहोस्, आफ्‍नो भेड़ाबाख्राका बगाललाई कहाँ चराउनुहुन्‍छ? अनि दिउँसो ती कहाँ बिसाउँछन्‌ तपाईंका साथीहरूका बगालको छेउमा किन म घुम्‍टो हालेकी महिलाझैँ हुनु?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 हे मेरा प्रियतम, मलाई भन– आफ्‍ना भेडा-बाख्रा चराउन तिमी कहाँ लैजानेछौ? दिउँसोको घामबाट तिनीहरूले कहाँ विश्राम गर्नेछन्? र अरू गोठालाहरूका बगालमा मैले तिमीलाई खोजेर हिंड्‍न पर्नेछैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हे मेरा प्रियतम, जसलाई म प्रेम गर्दछु, मलाई बताइदिनुहोस्; तपाईंले आफ्ना भेडाबाख्राहरू कहाँ चराउनुहुन्छ, मध्यदिनमा तिनीहरूलाई कहाँ विश्राम गराउनुहुन्छ, तपाईंका साथीहरूका बगालहरूका छेउमा म किन अनुहार छोपेकी स्त्रीझैँ बनूँ?

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 1:7

Následuj nás:

Reklamy


Reklamy