श्रेष्ठगीत 1:6 - पवित्र बाइबल6 मलाई नहेर, म कति काली छु, मलाई घामले काली पारेको हो। मेरा दाज्यू-भाइहरू मसँग रिसाएका थिए, त्यसैले तिनीहरूले मलाई उनीहरूको दाखबारीहरू हेर्नु अह्राए, त्यसै कारण मैले आफैंलाई ध्यान पुर्याउँन पाइँन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 म काली छु भनी छक्क परेर मलाई नहेर, किनकि चर्को घामले मलाई काली बनाएको हो। मेरी आमाका छोराहरू मसित रिसाएकाले मलाई दाखबारीको हेरचाह गर्ने बनाए, तर मेरै आफ्नो दाखबारीको चाहिँ मैले बेवास्ता गरेकी छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 घामले डढेर म काली भएकी छु, त्यसकारण मलाई अवहेलना नगर। मेरा दाजुभाइहरू मसित रिसाएका थिए र मलाई तिनीहरूले दाखबारीमा काम गर्न लाए। मैले आफ्नै स्याहार गर्ने समय पाइनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 म काली भएकीले छक्क परेर मलाई नहेर; किनकि चर्को घामले डढेर म यस्ती भएकी हुँ। मेरी आमाका छोराहरू मसित रिसाएकाले मलाई तिनीहरूले दाखबारीको हेरचाह गर्ने जिम्मा दिए; तर मैले आफ्नै दाखबारीचाहिँ बेवास्ता गर्नुपर्यो। Viz kapitola |