Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 1:5 - पवित्र बाइबल

5 यरूशलेमकि छोरीहरू हो! म काली तर सुन्दरी छु। केदार र शाल्माको पाल झैं काली छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 म श्‍यामवर्णकी तर सुन्‍दरी छु, हे यरूशलेमका छोरी हो, केदारका पालहरूजस्‍तै कालो, र सोलोमनको पालका पर्दाजस्‍तै।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 हे यरूशलेमकी स्‍त्रीहरू हो! म श्‍याम वर्णकी भए पनि सुन्‍दरी छु, केदारका मरु-भूमिका पालजस्‍ता कालो, तापनि सोलोमनको महलका पर्दाझैँ सुन्‍दर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 हे यरूशलेमका छोरीहरू हो, म काली वर्णकी भए तापनि हिस्सी परेकी छु; केदारका पालहरूजस्तै, सोलोमनको पालका पर्दाजस्तै।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 1:5

Následuj nás:

Reklamy


Reklamy